मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई

सिर्जन मिडिया
२०८३/०४/१६
View Updating
लाइभ: १२ पढ्दैछन्
मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई

साउन १६ । सविता मर्डी । झापा

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।

द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपालको ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल २०२६ र काशिश सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितेका छन्।

मिस नेपाल २०२६ का लागि कुल २४ जना प्रतिस्पर्धी अन्तिम चरणमा पुगेका थिए।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्