SimranCloths Ads

सन्थाल गोल्ड कप २०८३ को दोस्रो संस्करण फागुन २८ गतेदेखि हुने -सिर्जन मिडिया डटकम

सिर्जन मिडिया
२०८३/०७/१५
View Updating
लाइभ: १२ पढ्दैछन्
सन्थाल गोल्ड कप २०८३ को दोस्रो संस्करण फागुन २८ गतेदेखि हुने -सिर्जन मिडिया डटकम
Medical Ads

किशन मुर्मु । कार्तिक १५ गते ।

बिर्तामोड । सन्थाल गोल्ड कप २०८३ को दोस्रो संस्करण आगामी २०८३ फागुन २८ गतेदेखि झापाको बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल रंगशालामा सञ्चालन हुने भएको छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले १५ वटा पालिकाका प्रतिनिधि सदस्यहरूलाई आमन्त्रण गरी छलफल गरिएको छ। छलफलबाट प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न खेल व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ।

खेल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू

संयोजक : टिका हास्दा

सदस्य : प्रदिप मुर्मु

सदस्य : देवान मुर्मु

सदस्य : होप्ना किस्कु

सदस्य : जिवन किस्कु

सदस्य : सोनिया किस्कु

सदस्य :जगेन हाँस्दा

सदस्य : श्रीमत सोरेन

सदस्य : लिम्बाई मर्डी

सदस्य : दुर्गा हेमरम

सदस्य : रिन्टु हस्दा

खेलकुदमार्फत सन्थाल समुदायबीच एकता, सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको थप विवरण तथा आवश्यक जानकारी आयोजक समितिले सार्वजनिक गर्नेछ।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book